गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र

पोखरा, नेपाल

बारम्बार सोधिने प्रश्नहरु


  1. प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र कहाँ छ?

        प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरा महानगरपालिका वडा नं.१२, ढिकालेथर मार्गमा रहेको छ ।

       2. प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको उद्देश्य के हो?

       प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेश यस प्रदेशमा स्वास्थ्य आपूर्तिको प्रमुख प्राविधिक र प्रशासनिक इकाई हो। यस केन्द्रले प्रदेशमा स्वास्थ्यसंग सम्बन्धित आपूर्तिको उचित व्यवस्थापन सुनिश्चित गर्दछ ।

       3.प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको संगठन संरचना कस्तो रहेको छ ?

       https://phsmc.gandaki.gov.np/pages/Structure